Google Classroom구글 클래스룸
GeoGebra지오지브라 클래스룸

Circumcircle

Learning Outcome

Enable student to answer that every triangle can be circumscribe.

User Guidelines

तलको GeoGebra Applet मा १. Circle checkbox मा Click गर्नुहोस, २. त्रिभुजको कुनै एउटा point लाई चलाउनुहोस/तान्नुहोस र circle र triangle को सम्बन्ध अवलोकन गर्नुहोस ३. त्रिभुजको जुन सुकै एउटा point लाई चलाउदा त्रिभुजको तिनवटै बिन्दुबाट जाने गरि Circle बन्छ वा बन्दैन अवलोकन गर्नुहोस । In the GGB applet given below (1) Click on Circle checkbox, (2) drag any point of triangle and observe relation between triangle and circle (3) while dragging the point of the triangle, observe if triangle can be circumscribed or not

Test your Understanding!

Is is possible to draw a circle that passes through three points of any kinds triangle? Answer it. जुनसुकै प्रकारको त्रिभुजको पनि तिनवटै शिर्षविन्दु बाट जाने गरि एउटा circle बनाउन सकिन्छ? उतर दिनुहोस ।

적용되는 모든 것을 선택하세요.
  • A
  • B
답안을 점검하세요 (3)

Additional Question!

साधारणतया, Circle को equation मा center of the circle पर्छ की पर्दैन?

적용되는 모든 것을 선택하세요.
  • A
  • B
답안을 점검하세요 (3)

सिधा रेखा पनि Circle हो?

적용되는 모든 것을 선택하세요.
  • A
  • B
답안을 점검하세요 (3)

एउटा बिन्दु पनि Circle हो?

적용되는 모든 것을 선택하세요.
  • A
  • B
답안을 점검하세요 (3)