Google Classroom
GeoGebraGeoGebra Classroom

Operation of Sets

यो applet नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको कक्षा 8 र 9 को पाठ्यक्रममा आधारित समूहको कक्षा शिक्षण सहजीकरण लागि निर्माण गरिएको applet हो । यस applet ले विद्यार्थी भाईबहिनीहरुलाई समूहको क्रिया सम्बन्धीको धारणा विकास गर्न मद्दत गर्दछ ।