Google Classroom
GeoGebraGeoGebra Classroom

Algebra Function Class 10 O. Math

Topic:
Algebra

Function

सँयुक्त फलन(Composite function): यदि फलनहरु f: A→B र g: B→C भए A बाट C मा परिभाषित गरिएको फलनलाई f र g को सँयुक्त फलन भनिन्छ । यसलाई gof ले जनाइन्छ ।

Objectives (उदेश्य)

1. To define different types of function. (बिभिन्न प्रकारका फलनलाई परिभाषित गर्न ।) 2. To give example of algebraic function and trigonometric function. (बीजीय फलन र त्रिकोणमितिय फलनको उदाहरण दिन ।) 3. To draw graph of algebraic function and trigonometric function. (बीजीय फलन र त्रिकोणमितिय फलनलाई लेखाचित्रमा प्रस्तुत गर्न ।)

Suggestion

माथिको applet मा slider लाई चलाएर हेर्नुहोला । Input box मा बिभिन्न प्रकारका फलन type गरेर enter थिच्नुहोला । Next, Previous र Reset buttom मा click गरेर हेर्नुहोला ।

Which of the following is the range of cos(x) ? cos(x) को बिस्तार क्षेत्र कुन हो ?

Select all that apply
  • A
  • B
  • C
  • D
Check my answer (3)