Google Classroom
GeoGebraGeoGebra Classroom

Word Problem Sets

Objective

यो Activity गरेपछि विधार्थीहरु Intersection नदिएको , प्रतिशित र अंक मिसाएर दिएको समुह (Set) पाठ का प्रश्न भेन चित्र को प्रयोग गरि समाधान गर्न सक्ने छन |

User Guideline:

  • Applet मा रहेका Button को काम निम्नानुसार रहेको छ:-
  • New Question= प्रश्न मा रहेका बिषयहरु(subjects) परिवर्तन गर्न
  • START = Solution Start गर्न
  • NEXT= Solution को अर्को स्टेप ल्याउन
  • PREVIOUS =अघिलो स्टेप मा फर्कन
  • प्यारा भैबहिनिहरु तल दिएको अप्प्लेट कम्तिमा पनि ५ पटक गरिसकेपछि तल दिएकाे MCQ गर्नुहोला |

Multiple Choice Question

In a Group of 100 students, 68 like football game, 60 like volleyball game and 2 don't like any of the games. Find the number of students who like both games?

Select all that apply
  • A
  • B
  • C
  • D
Check my answer (3)